Nepali News (नेपाली)

स्तुपा एडुकेसनको अस्ट्रेलियन एजुकेशन सेमिनार पोखरामा सम्पन्न

पोखरा, १९ साउन।

स्तुपा एडुकेसन पोखराको आयोजनामा निःशुल्क अष्ट्रेलियन एजुकेसन सेमिनार पोखरामा सम्पन्न भएको छ । कार्यक्रम किंगडम कलेज (अस्ट्रेलिया)का सीइओ सारान्ग धावनको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थीलाई उनीहरुको इच्छा र योग्यतामा आधारित रहेर सही परामर्श दिनुका साथै अस्ट्रेलिया अध्यनका लागि भर्ना प्रक्रिया सम्बन्धी बिस्तृत जानकारी गराइएको थियो। लामो समयदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको स्तुपा एडुकेसन पोखराले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी अस्ट्रेलियास्थित विभिन्न युनिभर्सिटी तथा कलेजहरुका आधिकारिक प्रतिनिधिको उपस्थितिमा भर्ना समेत गरिरहेको छ ।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: