Nepal NewsNepali News (नेपाली)

लालुपाते तमु समाजको साधारण सभा सम्पन्न

लालुपाते तमु समाजको साधारण सभा सम्पन्न

लेखनाथ, १२ असोज
पोखरा ३० शिशुवामा रहेको शिशुवा लालुपाते तमु समाजको १९ औं वर्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । समाजको आफ्नै भवनमा सम्पन्न भएको सभामा वोल्दै प्रमुख अतिथी वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले सवै जात जाती र भाषा भाषीको सम्मान गर्दै सस्कृती र कलाको संरक्षणमा सवै लाग्नु पर्नेमा जोड दिनु भएको छ । सोही कार्यक्रममा विशिष्ठ अतिथी वडा सदस्य चोला वराल, लालुपाते तमु समाजका सस्थापक अध्यक्ष क्या मेख वहादुर गुरुङ, समाजसेवी राजु गुरुङ,  समाजसेवी सु हेक वहादुर गुरुङ,  लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । समाजका अध्यक्ष को क्या मोहन गुरुङ सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष वुद्धीमाया गुरुङले गर्नुका साथै सञ्चालन सचिव आश माया गुरुङले गर्नु भएको थियो ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: