EntertainmentNepali News (नेपाली)

लोक सास्कृतीक संरक्षण समितिको अध्यक्षमा तिमिल्सेना

लोक सास्कृतीक संरक्षण समितिको अध्यक्षमा तिमिल्सेना

पोखरा ,२४ साउन ।

लोक सास्कृतीक संरक्षण समिति पोखरा महानगरपालिका वडा नं २६ को सातौं बार्षिक साधारण सभाले आगामी कार्यकालका लागि जगन्नाथ तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसमम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा तोयनाथ बञ्जरा,सचिवमा निलकण्ठ बराल र कोषाध्यक्षमा सारदा बराल रहेकी छन् भने समितिको सदस्यहरुमा शक्तिवल्लभ सिग्देल,बशन्तराज बञ्जरा,कृष्ण अधिकारी,रिता वास्तोला,हरिभक्त अधिकारी र भीमनाथ अधिकारी रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले स्थानिय स्तरमा भएका आफना मौलीक सस्कृतीको संरक्षण गर्दै लोप हुन लागेका कला र सस्कृतीलाई जगेर्ना गर्नु पर्नेमा जोड दिएका थिए ।

लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष भोजराज बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्य खड्क बहादुर रानाभाट,सर्मिला विक,मुरली थापा, स्थानिय रङनाथ तिमिल्सेना,ऋषिकेश बराल,मुरारी बराल, सुर्यनाथ बराल र सरस्वती बराल लगाएतले आफनो काल र सस्कृतीको संरक्षण गर्दै अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: