Nepali News (नेपाली)

पशुपति शान्ति आश्रममा महायज्ञको तयारी तिव्र


पशुपति शान्ति आश्रममा महायज्ञको तयारी तिव्र

लेखनाथ, २९ माघ।

पशुपति परोपकार शान्ति आश्रम पोखरा२९ को सर्वाङ्गीण विकासका लागि फागुन गते देखि १० गते सम्म संचालन हुनेश्रीमद्भागवत धनधान्याचल महायज्ञको तयारी तिव्र रुपमा अगाडी वढेको

आश्रम परिसरमा कलात्मक मन्दिर,सभाहल गौसाला सहितका अत्यावस्यकीय भौतीक संरचना निर्माणको सहयोगार्थगर्न लागिएको महायज्ञका वारेमा बुधवार राखिएको पत्रकार सम्मेलनमा तयारी अन्तिम चरण पुगेको जानकारी गराईएकोहो

समाजमा धार्मीक भावनाको वातावरण सृजना गर्दै धार्मीक पर्यटनको विकास,योग तथा मन्दिरको पुनर्निमाण बहुउदेस्यीयसामाजीक भवन निर्माणमा सहयोग पुग्ने गरि महायज्ञ गर्न लागिएको हो

कार्यक्रममा महायज्ञका प्रमुख वाचाक भागवत भास्कर कमलनयन गौतमले सवैको साथ सहयोगले सेती नदि किनाराकोपवित्र भुमीको विकासमा महायज्ञ सहयोगी शिद्ध हुने विचार राख्दै लक्ष्य अनुसारकै आर्थीक संकलन भई विकासनिर्माणका काममा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए

सोही अवसरमा महायज्ञका प्रचार प्रसार संयोजक मोती गिरीले अहिलेसम्म भएका प्रगती विवरण महायज्ञ पश्चात गरिनेविकास निर्माणको गुरुयोजनाका बारेमा जानकारी गराउदै पवित्र भावनाले गरिने जुनसुकै कार्यले पनि सफलता पाउनेविश्वास ब्यक्त गरेका थिए भने स्वतन्त्र पत्रकार समाजका सस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोलाले स्थानिय स्थरबाटगरिने जुन सुकै सकरात्मक काममा संचार क्षेत्रको सहयोग रहिरहने विश्वास ब्यक्त गरेका थिए

महायज्ञ मुल समारोह समितिकी संयोजक गंगा मल्लको अध्यक्षता भएको कार्यक्रममको संचालन महासचिव शंकर प्रसादपौडेलले गरेका थिए महायज्ञलाई अझ बढि ब्यवस्थीत प्रभावकारी तरिकाले संचालन गर्नका लागि विभिन्न २२ वटा उपसमितिहरु निर्माण गरि तयारीलाई अगाडी वढाइएको महायज्ञबाट करिव एक करोड संकलन गर्ने लक्ष्य राखिएको

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker