Nepal NewsNepali News (नेपाली)

ट्रक र बस ठोक्किदा दुर्घटनामा २ को मृत्यु (ब्रेकिङ्ग न्युज)

ट्रक र बस ठोक्किदा दुर्घटनामा २ को मृत्यु

नवलपरासी, १३ असोज

करिब दिउसो ३ बजे महेन्द्र राजमार्गमा पर्ने  नवलपरासि ९ (पुर्व कावासोति नगरपालिका १६) पत्थरखोला स्थित पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ७७१९ न. को ट्रक ले विपरित दिशाबाट आउदै गरेको ना ७ ख ५६२९ न. को बसलाई ठक्कर दिँदा बसमा सवार २८ यात्रु मध्ये २ जना को उपचार क्रममा मृत्यु भएको छ।

दुर्घटनामा ११ जना गम्भिर घाइते भएको र अन्य १५ जना सामान्य घाईते चितवन मेडिकल कलेज, भरतपुर र स्थानिय मध्यविन्दु अस्पताल ,कालिगण्डकि अस्पताल नवपलुरमा उपचार भैरहेको छ। दुवै सवारी साधन नियन्त्रणमा लिसकेको र ट्रक चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासिले जनाएको छ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: