Nepal NewsNepali News (नेपाली)News

क्लवको भवनमा मृत अवस्थामा फेला

पोखरा, २४ जेठ।

पोखरा-२५ हेम्जामा एक युबक मृत अवस्थामा फेला परेका छन्।

चितवनको चैनपुर-४ घर भई हेम्जाको एरियामा बस्दै आएका अन्दाजी वर्ष २८ का सुनिल मगर हेम्जा युनाइटेड क्लवको भवनको तल्लो तलामा मृत अवस्थामा वेवारिसे अवस्थामा फेला परेका छन।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिएका छन्।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: