Nepal NewsNepali News (नेपाली)News

मानिसका सबै गल्तीलाई क्षमा दिने यो मन्त्र अहिले नै जान्नुहोस्

मानिसका सबै गल्तीलाई क्षमा दिने यो मन्त्र अहिले नै जान्नुहोस्

यो मन्त्र आफुले जानिसकेपछि जति धेरै सेयर गर्यो त्यति नै लाभ मिल्नेछ । सामान्यतया हाम्रो जीवनमा धेरैंले पुजापाठ गर्ने गरेका छौं । नेपालजस्तो हिन्दु बाहुल्यता भएको देशमा पुजाको विशेष अर्थ हुन्छ । पुजामा विशेष गरेर भगवान र तीनका विभिन्न रुपलाई पुजा गर्ने गरिएको छ ।

यसरी मन्त्र जपेर पुजा गर्दा हामीले पुजा गर्दा गरेका सबै प्रकारका गल्ती हटेर तपाईमाथी भगवानको कृपा रहने विश्वास रहेको छ । यस्तो छ मन्त्रः अपराधसहस्त्राणि क्रियन्तेऽहर्निशं मया । दासोऽयमिति मां मत्वा क्षमस्व परमेश्वर ।। गतं पापं गतं दुस्खं गतं दारिद्रय मेव च । आगताः सुख–संपत्ति पुण्योऽहं तव दर्शनात् ।।

अर्थात हे भगवान जानेर होस् वा नजानेर होस हरेक दिन म बाट हजारौं गल्तीहरु भएका छन् । मलाई तपाईको दास हो भन्ने ठानेर मलाई माफ गर्नुहास् भगवान । तपाईको दर्शणले मैंले गरेका सबैं प्रकारका पाप नष्ट भएर जाउन, गरिबी देखि माथी उठाउनुहोस् भगवान । मलाई सही मार्ग निर्देश गर्नुहोस्, मलाई शुःख, शान्ति र समृद्धि दिनुहोस् भगवान ।

अर्को कुरा ख्याल गर्नुहोला, यो मन्त्र पुजा समाप्त भएपछि मात्रैं बोल्ने गर्नुपर्दछ । माथी हामीले भगवान भनेर भनेका छौं तर कुनैं देवीको पुजा गर्दै हुनुहुन्छ भने हे माता भनेर सम्बोधन गर्नुपर्दछ ।

अर्को सामान्य तर अत्ति महत्वपुर्ण कुरा तपाई कुनैं पनि मन्दिर परिसर नजिक जानुभयो वा बाटोमा हिड्दैं गर्दा यस्तो स्थान देख्नुभयो भने पुर्ण आस्थाको साथ उक्त स्थानमा गएर यो मन्त्र मनन अर्थात गुनगुनाउँनु हुन्छ भने तपाईको मनलाई शान्ति मिल्ने विश्वास रहँदैं आएको छ ।

यो कुरा गलत होईन मनोवैज्ञानिक कारण रहँदैं आएको छ । यो मन्त्र आफुले जानिसकेपछि जति धेरै सेयर गर्यो त्यति नै लाभ मिल्नेछ ।

With help from Jana Boli

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: