Nepal NewsNepali News (नेपाली)

श्री लक्ष्मी आर्दश टोल विकाश संस्थाको वृहत सरसफाइ

श्री लक्ष्मी आर्दश टोल विकाश संस्थाको वृहत सरसफाइ

सुमन जि.सी.
लेखनाथ, २० असोज ।
पोखरा लेखनाथ वडा नं. २७ मा रहेको श्री लक्ष्मी आर्दश टोल विकाश संस्थाले हिन्दुहरुको महान पर्व वडा दशैंको पावन अवसरमा यस क्षेत्रको धार्मिक स्थल चन्द्रकालीका मन्दिर वृहत सरसफाइ गरेको छ ।

संस्थाका अध्यक्ष राजु अधिकारी, संस्थाका शेयर सदस्य तथा टोलबासिको बाक्लो उपस्थितीमा चन्द्रकालीका मन्दिर वृहत सरसफाइ गरेको संस्थाका सचिव जयराम राजभण्डारी बताएका थिए ।

दशंैको समयमा विषेश पूजा गरिने चन्द्रकालीका मन्दिरमा वृहत सरसफाइ गरिएको हो । शिशुवा डाँडाको नाक बाटोबाट मन्दिर क्षेत्र सम्म सम्पूर्ण सरसफाई गरेर फोहोर लाई उचित व्यवस्थापन गरिएको संस्थाका सदस्य सप्त वहादुर जि.सी. ले जानकारी गराएका छन् ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: