EntertainmentNepal NewsNepali News (नेपाली)

अमरसिद्ध माविमा झरना थापा

अमरसिद्ध माविमा झरना थापा

लेखनाथ १९ भाद्र

पोखरा ३१ पचभैयामा रहेको अमरसिद्ध नमुना माविमा निर्माता तथा नायिका झरना थापा आएकी छन् । फिल्म ए मेरो हजुर ३ को सुटिङ्ग स्थानहरु हेर्ने क्रममा उनिहरु त्यहाँ पुगेका थिए । झरना थापाको साथमा नायिका सुहाना थापा र फिल्म टोली रहेका थिए ।

उनीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दामोदर भक्त थापा, प्रधानाध्यक्षपक विष्णु पौडेल लगाएत शिक्षक विद्यार्थीहरुले स्वागत गरेका थिए । फिल्मको केही भाग विद्यालयमा सुटिङ्ग रहने हँदा अमरसिद्ध विद्यालय रोजाई परेको निर्माता झरना थापाले वताइन् ।

सुन्दर र रमणिय क्षेत्र भएको हँुदा फिल्म सुटिङ्गको लागी वेगनास र रुपा ताल क्षेत्र हव वन्न सक्ने उपप्राध्यापक डिल्लिराम पौडेलले वताउनु भयो ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: