EventsNepal NewsNews

त्रिवेणी इन्टरनेशनल कलेजमा विद्यार्थीलाई स्वागत

लेखनाथ , ६ पौष
पोखरा २७ तालचोमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरीएको छ ।

त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितीको आयोजनामा भएको कार्यक्रममा वोल्दै प्रखुख अतिथी कलेज व्यवस्थापन समितीका अध्यक्ष वावुराम गिरीले निजी स्तरवाट सञ्चालन भएपनी कलेजले शैक्षिक गुणस्तरमा कुनै कमी कमी हुन नदिने कुरा व्यक्त गनु भएको छ ।

सोही कार्यक्रममा कलेजका प्राचार्य यदुनाथ आचार्यले समय सापेक्ष शैक्षिक गुणस्तर र विद्यार्थीलाई कलेजमा आवश्यक पर्ने भौतिक आधार तय गर्दै कास्की जिल्लाकै उत्कृष्ठ कलेज वनाउनेमा जोड दिनु भएको छ ।
सोही कार्यक्रममा व्यवस्थापन समितीका पुर्व अध्यक्ष राजेन्द्रमणी लामिछाने, क्याम्पसका उपप्रमुख डिल्लीराम पौडेल लगाएतले नव आगन्तुक विद्यार्थीलाई मन लागेर अध्ययन गर्न सुझाव दिनुभयो । कल्याणकारी समितीका अध्यक्ष सरोज भट्टराईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सर्वेन्द्र न्यौपानेले गरेका थिए ।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: