Coronavirus
Covid-19
Nepal World
+0 (24h)
886
Confirmed
0
+0 (24h)
4
Deaths
0
20.65%
183
Recovered
0
78.89%
699
Active
+10,125 (24h)
5,794,728
Confirmed
0
+579 (24h)
357,516
Deaths
0
43.14%
2,499,806
Recovered
0
50.69%
2,937,406
Active
News

सिद्धिविनायक बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सव सम्पन्न

सिद्धिविनायक बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सव सम्पन्न

रामशरण नेपाली

लेखनाथ फागुन

सिद्धिविनायक बोर्डिङ स्कुल ३१ औं वार्षिकोत्सव बिहिबार सम्पन्न भएको

वार्षिकोत्सवको एक समारोहका विच उद्घाटन गर्दै शिक्षा विकास निर्दैशानलय गण्डकी प्रदेशका प्रमुख तिलक प्रसादसिलवालले निजी विद्यालयले शिक्षाको क्षेत्रमा पु¥याएको योगदान अतुलनिय रहेको वताउदै विद्यार्थीहरुको भविष्यविद्यालय तहबाटै शुरु हुने भएकाले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने वताए

शिक्षा क्षेत्रको विकासका लागि अभिभावक तथा शिक्षक विद्यार्थीहरुको महत्वपुर्ण भुमिका हुने भएकाले सबै एक जुट भएरलाग्नुपर्नेमा जोड दिएका थिए

यस्तै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षापनि प्रदान गर्नुपर्ने बताए मानव जीवनमा शिक्षाको महत्व धेरै भएकाले बैज्ञानिक शिक्षा प्रदान गर्नु आजको आवश्यकतारहेको उनको भनाई थियो

कार्यक्रममा वडा नं. २९ का अध्यक्ष चेत . गुरुङ, प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा, गण्डकी विकास बैक तालचोकशाखाका प्रबन्धक सन्तोष गुरुङ, अभिभावक उमाकात अधिकारी, भुतपुर्व विशाल गुरुङ लगायतले बोलेका थिए

विद्यालयको वार्षिक प्रगती विवरण भावि योजनाहरुको विषयमा निर्देशक ज्ञानेन्द्रमोहन भटृराईले वार्षिक प्रतिवेदनप्रस्तुत गरेका थिए

कार्यक्रममा वार्षिक परिक्षा अतिरिक्त कृयाकलापमा प्रथम, दितिय, तृतीय हुने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारवितरण तथा सम्मान गरिएको थियो कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुती देखाएर थप मनोरञ्जन प्रदान गरेकाथिए

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि दहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षक प्रकाशथापाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कञ्चलन घले, सन्दिप रानाभाट सुजन विक लगायतले गरेकाथिए

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker