Coronavirus
Covid-19
Nepal World
+156 (24h)
1,042
Confirmed
0
+1 (24h)
5
Deaths
0
17.95%
187
Recovered
0
81.57%
850
Active
+28,640 (24h)
5,813,243
Confirmed
0
+956 (24h)
357,893
Deaths
0
43.26%
2,514,950
Recovered
0
50.58%
2,940,400
Active
LekhnathNepali News (नेपाली)News

अर्घौ सामाजिक सेवाको अध्यक्षमा जिसी

अर्घौ सामाजिक सेवाको अध्यक्षमा जिसी

२०७६ कार्तिक १६, लेखनाथ।

अर्घौ सामाजिक सेवा संस्था पोखरा २६ को तेस्रो साधारण सभा तथा दोस्रो अधिबेसनले आगामी कार्यकालका लागि पुन: सुर्यबहादुर जिसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा गणेशभक्त अधिकारी,सचिवमा धर्मदक्त बराल र कोषाध्यक्षमा शेखरनाथ लामिछाने रहेका छन् भने समितिको सदस्यहरुमा प्रयागराज भण्डारी,चिजकुमार गुरुङ, बुद्धिप्रसाद सापकोटा,भरतलाल श्रेष्ठ,ईन्द्रमणि लामिछाने, ईश्वरी जिसी र सावितृ भटराई रहेकी छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले स्थानिय स्तरको बिकासमा सामाजिक संघ सस्थाको सहयोग अनिवार्य भएकोले यसमा स्वयम स्थानियवासीहरु पनि सक्रियताका साथ अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष सुर्यबहादुर जिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्य शेखरनाथ लामिछाने,राईजिङ स्टार युथ क्लवका अध्यक्ष बिष्णुप्रसाद गुरुङ, प्रजातन्त्रका सेनानी हिरामणि सुवेदी,सस्थाका सल्लाहकार हरिकुमार श्रेष्ठ,बासुदेव न्यौपाने,लक्ष्मी मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसी र सम्पुर्ण महिलाहरुको तर्फबाट सावितृ भटराई लगाएतले आफनो धारणा राखेका थिए ।

सस्थाका सचिव धर्मदक्त बरालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य प्रयागराज भण्डारी र धन्यवाद ज्ञापन सदस्य गणेशभक्त अधिकारीले गरेका थिए ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker