Coronavirus
Covid-19
Nepal World
+0 (24h)
1,401
Confirmed
0
+0 (24h)
6
Deaths
0
15.63%
219
Recovered
0
83.94%
1,176
Active
+9,812 (24h)
6,160,295
Confirmed
0
+500 (24h)
371,006
Deaths
0
44.45%
2,738,284
Recovered
0
49.53%
3,051,005
Active
EntertainmentNepali News (नेपाली)News

अभनेत्री वर्षा राउत्त अब छिट्टैं वैंवाहिक बन्धनमा बाँधिने !

अभनेत्री वर्षा राउत्त अब छिट्टैं वैंवाहिक बन्धनमा बाँधिने !

काठमाडौं, पौष ३० ।

पछिल्लो समय चर्चामा रहन सफल नायिका वर्षा राउत अभिनेता संजोग कोईरालासँग प्रेम सम्बन्धमा रहेकी छिन । अब, अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी प्रेम दिवस अर्थात फागुन २ गते दुबैले लगनगाँठो कस्ने भएका हुन् । अभिनेत्री वर्षाले सोमबार आफ्नो आधिकारीक फेसबुकमार्फत एक कार्ड शेयर गर्दै विवाह मिति सार्वजनिक गरेकी हुन् ।प्रेमको प्रशंसा गर्दै लेखिएको कार्डमा भनिएको छ “हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ । हामी जीवनभरका लागि यात्रा सुरुवात गर्न गइरहेका छौ ।” सोही कार्ड अभिनेता संजोगले पनि शेयर गरेका छन् । विवाह कहिले गर्ने ? प्रश्नले हैरान भएका यी कलाकारले अब भने मिडियाको यस्तो प्रश्नबाट छुटकारा पाउने भएका छन् ।
अभिनेत्री बर्षा पछिल्लो समयकी ब्यस्त अभिनेत्री हुन् । उनले अभिनय गरेको फिल्म ‘चौका दाउ अहिले प्रदर्शनरत छ, भने ‘गोपी’ केही सातापछि प्रदर्शनमा आउँदैछ । ‘नाइँ नभन्नू ल ४’ बाट बर्षाले नेपाली चलचित्र अभिनय डेब्यु गरेकी हुन् ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker