Coronavirus
Covid-19
Nepal World
+0 (24h)
886
Confirmed
0
+0 (24h)
4
Deaths
0
20.65%
183
Recovered
0
78.89%
699
Active
+9,397 (24h)
5,794,000
Confirmed
0
+572 (24h)
357,509
Deaths
0
43.14%
2,499,544
Recovered
0
50.69%
2,936,947
Active
Nepal NewsNepali News (नेपाली)News

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, लेखनाथद्वारा शुभकामना तथा क्यालेन्डर बिमोचन

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, लेखनाथद्वारा शुभकामना तथा क्यालेन्डर बिमोचन

राजन परियार
लेखनाथ, ७ बैशाख
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, लेखनाथले नया वर्ष बिक्रम सम्बत २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ।
संघको सचिबालयमा भएको उक्त कार्यक्रममा क्यालेन्डर बिमोचन गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कास्की जिल्लाका कार्यकारिणी अध्यक्ष जुम बहादुर परियारले संघ अब महासंघको अवधारणा अनुसार सक्रिय रहनुपर्ने साथै संघलाई अघि बढ्नका लागि जिल्ला कमिटिको साथ र सहयोग रहने कुरा जनाए।
क्यालेन्डरले कपडा तथा सिलाई ब्यबसायीलाई आफ्नो व्यापार ब्यबसाय वृद्धिमा मद्दत गर्ने गरि ब्यबसायीहरुको जानकारी समेटिएको छ। कास्की जिल्ला सह-सचिब खेम लामा, संस्थापक अध्यक्ष तथा बरिस्ठ सल्लाहकार लाल बहादुर परियार, सल्लाहकार राजन परियार,
बिशेष अतिथि राजकुमार परियार लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नया वर्षको शुभकामना अदानप्रदान गरिएको थियो। संघका अध्यक्ष बिनोद परियारको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा स्वागत तथा संचालन संस्थाका उपाध्यक्ष बिरु गौतमले संचालन गरेका थिए।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker