Videos

काठमााडौं उपत्यकामा जेठ ३१ गतेसम्म थपिएको निषेधाज्ञा लचिलो बनाइयो – NEWS24 TV (Video)



काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम अझै पनि चुनौतीपूर्ण रहेको बताउँदै स्थानीय प्रशासनले हाल जारी निषेधाज्ञालाई केहि लचिलो बनाई १० दिनका लागि थप गरेको छ । जेठ १४ देखि २० गतेसम्म कडा निषेधाज्ञा लागू गरेको काठमाडौं उपत्यकामा तीन प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा कायम राखिने बताएको छ ।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker