Videos

कोरोना भाइरस फैलिन नदिन निषेधाज्ञाको विकल्प छैनः सरकार – NEWS24 TV (Video)



कोरोना संक्रमितको संख्या एकै दिन चार अंक अर्थात १ हजार १ सय २० जनामा देखियो । यो संख्या क्रमिकरुपमा बढ्दै गएको छ । दैनिक जसो रफ्तारमा बढ्दै जाँदा रोकथाम वा नियन्त्रणको उपाय के त ? सरकार भन्छ– लकडाउन वा निषेधाज्ञा नै अहिलेको उत्तम विकल्प हो । औषधि वा खोप पत्ता नलागेसम्म निषेधाज्ञाको विकल्प नै छैन । काठमाडौं उपत्यकाका तीन जिल्ला सहित ४० जिल्लाका विभिन्न भागमा निषेधाज्ञा तोकिएका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker