Videos

खानेपानीको धारा घरघरमा पुगेपछि वसाईसराईको समस्या टर्यो – NEWS24 TV (Video)



खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेमा सुनकोशीको पानी गाउँमा ल्याउने प्रयास स्वरुप सुरु गरिएको रसुवाघाट कालापानी खानेपानी आयोजना उद्घाटन गरिएको छ । आयोजना सम्पन्न भएको करिव १ बर्षपछि मात्र रसुवाघाट–कालापानी खानेपानी आयोजनाको उदघाटन भएको छ । रसुवाघाटबाट करिब १८ सय मिटरमाथि रहेको गाउँमा खानेपानीको धारा आएपश्चात स्थानीयवासी हर्षित मात्र भएका छैनन उनीहरुको दैनिकी समेत फेरिएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications