Videos

‘ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल’ अब सर्बोच्च अदालतको कठघरामा – NEWS24 TV (Video)



बिना अनुमति सञ्चालन गरेको भन्दै सर्वोच्च अदालतले ‘ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल’ कारण देखाउ आदेश जारी गरेको छ । ग्राण्डी सिटी अस्पताल स्वास्थ्य सेवा विभागमा दर्तानै नभएको भन्दै देवीकुमारी जोशीले रिट निवेदन दिएपछि सर्बोच्चले विपक्षीको नाममा अदालतमा उपस्थित हुन पनि आदेश जारी गरेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications