Videos

मुठभेडको मुखमा पुगेको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित – NEWS24 TV (Video)



मुठभेडको मुखमा पुगेको प्रदेश १ को प्रदेश सभा बैठक अन्ततः छोटो समय बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक शान्तिपूर्णरुपमा सञ्चालन गर्ने सहमतिसंगै प्रदेश प्रमुखको पत्र पढेर बुधबारका लागि बैठक स्थगित भएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications

Adblock Detected

Please consider supporting us by disabling your ad blocker