Videos
मुलुकको वर्तमान संकटमा छिमेकी राष्ट्रहरुको चासोप्रति पूर्वराष्ट्रपति यादवको चिन्ता – NEWS24 TV (Video)

पूर्व राष्ट्रपति रामवरण यादवले मुलुकमा देखिएको राजनीतिक संकटमा दुई छिमेकी मुलुकहरुले खुल्ला परेड खेलेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews