Videos

स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम बढ्दै – NEWS24 TV (Video)



निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेको छ । व्यापार व्यवसाय ठप्प भएर चौतर्फी विरोध भएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो पारिएको हो । तर, कोरोना महामारीको अवस्थामा कमी आएको छैन । आम नागरिकले स्वास्थ्य मापदण्ड पालना गरेको भने पाइएको छैन । कतिपयले मास्क समेत नलगाएको भेटिएका छन् । भिडभाडमा समेत मास्क नलागाउँदा, सामाजिक दूरी कायम नगर्दा संक्रमणको जोखिम बढ्नेतर्फ विज्ञहरुले सचेत गराएका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications

Adblock Detected

Please consider supporting us by disabling your ad blocker